राजविराज — वर्षौंदेखि अलपत्र अवस्थामा रहेको राजविराज बसपार्क सञ्चालनको विषय अब कार्यान्वयनतर्फ अघि बढेको छ। बसपार्क सञ्चालनका लागि पटक–पटक सदनमा आवाज उठाउँदै आउनुभएकी सांसद डा. अंकिता ठाकुरको निरन्तर पहलपछि यस विषयले नयाँ गति पाएको देखिएको छ।राजविराज ...
Copyright © 2024 / 2026 / NPL World News / All Rights Reserved.